You are viewing the translated version of हेरचाह केन्द्र स्थापना गर्न सक्ने.

Section 27
हेरचाह केन्द्र स्थापना गर्न सक्ने
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले अनाथ बालबालिका, अशक्त तथा असहाय व्यक्ति, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको हेरचाहको लागि तोकिए बमोजिम हेरचाह केन्द्र स्थापना गरी सञ्चालन गर्न सक्नेछ।